२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

डिएसपी मल्ल विभिन्न प्रहरी चौकीहरुको निरीक्षणमा निर्वाचनमा अहोरत्र खत्न निर्देशन

Logo
प्रकाशित शनिबार, चैत्र २६, २०७८


ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्ल आफ्नो कार्यालय मातहत ई.प्र.का. कुसुम, प्र.चौ. गाभरपुर (अगैया), प्र.चौ. कचनापुर र प्र.चौ.ढकेरीको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई ब्रिफिङ गर्नुको साथै उक्त वडा एरियाहरुका बिभिन्न राजनैतिक दलका जनप्रतिनिधि, पत्रकार, स्थानिय बुद्धिजीवी, भद्भलाद्मीहरु संग परिचयात्मक कार्यक्रम गर्नुको साथै आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन सुरक्षा ,लागु औषध ,सवारी दुर्घटना न्युनिकरण तथा सवारी दुर्घटना भई सके पश्चात के कसरी समाधान गर्न सकिन्छ भन्ने सम्बन्धि छलफल भएको कोहलपुर डिएसपी मल्लले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]