३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

नेपाली सेनाले सशस्त्र प्रहरीलाई ५९० थान हतियारहरु दियो

Logo
प्रकाशित आइतबार, चैत्र २७, २०७८

 ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाले ५ सय ९० थान हतियार सशस्त्र प्रहरीलाई प्रदान गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनाललाई उक्त हतियार हस्तान्तरण गरेका हुन् । सेनाले सशस्त्रलाई इन्सास राइफल नाल ५ सय र लाइट सपोर्ट हतियार ९० थान गरी ५९० थान हतियार र सोको एम्युनिशन तथा सम्बद्ध सामग्रीहरु रक्षा सचिव तथा गृह सचिवको उपस्थितिमा हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!