२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

चौथो योङ्ग माइन्डस इन्टरटेनमेन्ट् अवार्ड २०७८ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

Logo
प्रकाशित शनिबार, बैशाख ०३, २०७९

(ABC=SANCHAR)
काठमाडौं । चौथो योङ्ग माइन्डस इन्टरटेनमेन्ट् अवार्ड २०७८ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । विगत पाँच वर्ष अघिदेखि निरन्तर हुँदै आएको यो अवार्ड मुलुकमा भएको कोरोना भाइरसको महामारीसँगै एक वर्ष हुन सकेको थिएन । अवार्डको चौथो संस्करण छिट्टै नै काठमाडौमा एक भब्य कार्यक्रम गरि सम्पन्न गते गनें तयारीका साथ उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको आयोजक संस्था मुक्तिनाथ फिल्मसका अध्यक्ष मुनाल शिशिर कोइरालाले जानकारी दिएका छन ।

कुल ३० विधाका स्रष्टा र सिर्जनाहरु सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् । निशुल्क आबेदन मार्फत सहभागी भएका स्रष्टा र सिर्जनाहरुलाई अवलोकन गरी निर्णायकहरुले उत्कृष्ट पाँचको मनोनयनको सूची सार्वजनिक गरेका हुन् । मनोनयनमा परेकामध्येबाट भोटिङबाट ४० प्रतिशत र निर्णायकबाट ६० प्रतिशत मतका आधारमा उत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्नेछन् ।

कार्यक्रममा एक जना अग्रज स्रस्टालाइ दीर्घ साधना संमान र केही अन्य संमान पनि अपर्ण गरिने र यस बर्ष रङ्ग पत्रकारीता संमान बाट पत्रकार सुमन बैरागी पण्डितलाई सम्मानित गरिने निर्णय आयोजक कमिटिले गरेको छ । सर्वोत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जना निम्नानुसार रहेका छन् ।

१. सर्वोत्कृष्ट मिक्सिङ एचबिएन किस्मत झम झम झम्कना मीन बिस्ट खुशी साटौ कृष्ण पुन पिर श्यामश्वेत रसाइली रम रम मरौटी कुमार राना धुरुरु

२. सर्वोत्कृष्ट संगीत संयोजक आशिष् अबिरल झम्के माया विशाल निरौला एक पल्ट भनन कृष्ण बिके ओइ मेरि भाउजू एचबिएन किस्मत झम झम झम्कना सुदिप सागर डालिको फूल

३. सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत सबिन सुवेदी तिम्रो याद आयो प्रतिमा केसि भन्देउ हजुर समीर मोक्तान काफल गेडि छवि न्यौपाने पिउदै गए सुरज राना म आउछु बस्नलाइ

४. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला लोकदोहोरी सञ्चिता शाही घामले पोल्ला निरुता शाही छोर्याटी करिश्मा ढकाल डाडाघरे साइली गीता ढुङ्गाना चौका दाउ देब्यानी ओलि बिर्से भुसुक्कै

५. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष लोकदोहोरी पल शाह सुर्ती माड्दै दुर्गेश थापा बालै भएन बिजय पुन घर कता हो शुनिल क्षेत्री चौका दाउ लोमश शर्मा तिम्रो आखैमा

६. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी काजिश श्रेष्ठ सुर्ती माडदै शुनिल क्षेत्री चौका दाउ मौसम हिमाली लाहुर जाने रेल रामजी लामिछाने रम रम मरौटी कुमार केसि तिम्रो आखैमा

७. सर्वोत्कृष्ट शब्द लोकदोहोरी कृष्ण केसि डाडा घरे साइली नेत्र अर्याल रमरम मरौटी प्रल्हाद सुवेदी जलजला भागिरथ चलाउने फलाम पिटे राजु सुनाम मौसम सफा

८. सर्वोत्कृष्ट भाका लोकदोहोरी श्रीकृष्ण बम मल्ल डाडा घरे साइली खेम सेन्चुरी रमरम मरौटी राजेन्द्र बजगाइ चिनी अमिलो गोबिन्द पङ्गेनी धनगढीको बस प्रकाश सपूत फुटेका चुरा

९. सर्वोत्कृष्ट गायक लोकदोहोरी स्वरुपराज आचार्य डाडाघरे साइली खेम सेन्चुरी रमरम मरौटी वसन्त थापा ओखल ढिकिमा तेजश रेग्मी झमझम झम्कना प्रकाश सपूत फुटेका चुरा

१०. सर्वोत्कृष्ट गायिका लोकदोहोरी लक्ष्मी मल्ल डाडाघरे साइली पुर्णकला बिसि सनिसार जमुना सनम मौसम सफा अनिता चलाउने फुटेका चुरा शान्ती श्री परियार तारे भिर

११. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत जी.वी. चिरन धुरुरु कमल सिंह पहिलो माया रबि सिंह बिस्तारै बिस्तारै शुधिर श्रेष्ठ हे मन बिजु पार्की पागल

१२. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत कमला दाहाल आमा मेरि आमा गरिमा शर्मा मन्द मन्द सुनिशा बजगाइ कोशौ टाढा उषा उप्रेती ए माया प्रीज्मा प्रीन्सी खतिवडा छल छल

१३. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत देबेन्द्र पाण्डे हल्का हल्का लजाएर माइकल चन्द मायाले संसार जि बि आग्री हजुर मुसुक्कै जस बहादुर याक्खा बिश्वासको घर सिर्जन बराल धुरुरु

१४.सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकन बुद्द थापा आमा मेरि आमा सागर प्रधान यो मुटु त उत्सव दाहाल तिम्रो याद करन चैशिर जाउ जाउ दिपक गीरी चौका दाउ

१५.सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादन मिलन बिश्वकर्मा चडकन दिनु पर्ने अमृत चापागाईं चौका दाउ शिलन लम्साल राशी दिपक बिस्ट सुर्ती माडदै नवीन निरौला के ले भन्दा

१६.सर्वोत्कृष्ट युगल गायन प्रमोद ह भएन कृष्ण बिके / रचना रिमाल हजुर मुसुक्कै चक्र बम / लक्ष्मि आचार्य ओइ मेरि भाउजू

१७.सर्वोत्कृष्ट नव गीतकार बिष्णु निरौला माया मारी गयौ पुरन धमला मन्द मन्द भगवती न्यौपाने एप्पल जुसैमा रमेश लुइटेल तिम्रो साथ एलिशा सुच्चा राई मोड

१८.सर्वोत्कृष्ट गीतकार ध्रुव प्रसाद अम्गाई काले केटा २ अम्बिका गुरुङ म त परे पिरैमा चन्द्र प्रसाईं परिस्कृत हल्का हल्का एन बि अधिकारी दिलमा फोटो छ इन्दु तामाङ पागल

१९.सर्वोत्कृष्ट संगीतकार एदिन गजमेर जुनि जुनि दिपक बिश्वकर्मा सुनैको दरबार प्रमोद पन्त हालत उमेश रेग्मी प्रीय तिम्रो तस्बिर दिपक सिलवाल तिम्रै नग्मा

२०.सर्वोत्कृष्ट नव मोडल महिला प्रतीक्षा खतिवडा घुम्तिमा रेल प्रतीक्षा काफ्ले आकर्षणले जुना कार्की सुख दुख कृतिशा केसि धुरुरु समाश्रीका परियार के ले भन्दा पिरतिले

२१.सर्वोत्कृष्ट नव मोडल पुरुष जेएलसन अधिकारी भन्नू हुन्थ्यो बा ले राजु ग्याबाक शंका समीर खान जाउ जाउ सुरज अधिकारी दिलमा फोटो छ राजेश परियार तिम्लाइ माया गर्ने

२२.सर्वोत्कृष्ट कोरियोग्राफर सुरेन्द्र बसेल मार्सी चामल राजिव समर साडी मलमल सन्तोष राजबाहक चिनी अमिलो सुबोल थापा केले भन्दा पिरतिले केशब राज भट्ट दिलैमा

२३.सर्वोत्कृष्ट गायक सुगम संगीत अनुप रेग्मी पन्चे बाजा राजेन्द्र बुढाथोकी भन्नू हुन्थ्यो बा ले बिरेन रसाइली तिम्रो याद किरण गजमेर म त डुब्दै डुब्दै बादल थापा धुरुरु

२४.सर्वोत्कृष्ट गायिका सुगम संगीत रानी शाक्य सुटुक्कै अस्मिता अधिकारी टाढा भए पनि एलिना चौहान रुवाउने हजार ममता गुरुङ म त

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!