२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

दाङ ट्राफिक प्रमुख थमन जिसी ट्राफिक सचेतना अभियान पुरा गरेर बिदा भए

Logo
प्रकाशित सोमबार, बैशाख ०५, २०७९


(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा १९ महिना कार्यकालमा दाङ जिल्लाभरमा ट्राफिक सचेतना दुर्घटना न्यूनीकरण लगातको अभियानमा उल्लेखनीय योगदान पुर्याएकोमा जिल्ला प्रहरी कार्यालय दाङ स्थानिय सरकारका नगरपालिका तथा उद्योग बाणिज्य संघ ,नागरिक समाज ,पत्रकार विभिन्न संघ संस्थाहरुद्वारा,प्रसंशा पत्र,सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै ट्राफिक प्रमुख थमन जिसीको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

आफ्नो ट्राफिक प्रहरी कर्मचारिहरुलाइ भित्री हृदयदेखि नै कर्तव्यपालनामा उत्प्रेरित,प्रहरी संगठन तथा प्रहरी कर्मचारिप्रती सकारात्मक सोच तथा चिन्तन, आन्तरिक संस्थागत सुधार ,पेशाप्रती इमान्दारीता,लगनशिलता ,सेवाग्राही लाई सम्मानसहितको प्रहरी सेवा, कानुन कार्यान्वयनमा कतिबद्द हुँदै सरोकारवाला निकायहरुसङ्ग कानुनबमोजिम प्रभावकारी समन्यव ,बिभागिय नीति निर्देशनको पुर्ण पालना तथा प्रभावकारी कार्यान्वयन, प्रहरी कर्मचारिहरुका समस्याहरुको दिलचस्पी दिएर समाधान, प्रहरिका सेवा सुबिधाहरुको समान बितरण लगायतका नीतिगत र व्यवहारिक ज्ञानहरु हार्मो लागि सधैंव मार्गदर्शनको रुपमा रहने छन ।
१९ महिना कार्यकाल सुखद तथा सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा हार्दिक बधाईका साथै आगामी दिनहरुमा ब्यक्तिगत तथा व्यावसायिक जीवन आगामी जिल्ला प्रहरी कार्यालय रोल्पा लिबाङमा सरुवा हुनुभएकोमा सफलताको शुभकामना थमन सरलाई।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!