२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले पार्टीबाट किन राजीनामा दिए?

Logo
प्रकाशित मंगलबार, बैशाख ०६, २०७९

(ABC=SANCHAR)
दाङ । नेकपा (माओवादी)केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाड्नु भएको छ । सोमबार आज घोराहीमा पत्रकार सम्मेलन गरी गौतमले माओवादी त्यागेको घोषणा गर्नु भएको हो ।

दाङ जिल्लाका इन्चार्जसमेत रहनु भएका उहाँले पार्टी गलत बाटोमा हिँडेकाले पार्टी छाडेको बताउनु भयो । त्यस्तै गौतमले आफू स्वतन्त्र बस्नेसमेत बतानु भएको छ । उहाँ घोराही उपमहानगरपालिकामा माओवादीबाट मेयरका आकांक्षी रहनु भएको थियो । गौतम ५ वर्ष अघिको स्थानीय तह निर्वाचनमा घोराहीको मेयरको उम्मेदवार बनेर तेस्रो स्थानमा रहनु भएको थियो ।

यसपटक घोराही माओवादीले आफ्नो भागमा पाउनुपर्ने माग गरेको छ । तर नेपाली काङ्ग्रेसले मानेको छैन । उहाँ अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

सम्बन्धित

दाङ जिल्ला उद्योग बाणिज्यसंघद्वारा हाजिर जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

प्रदेश वाङमय प्रतिष्ठानमा ऋषि आजाद

दाङ ट्राफिक प्रमुख थमन जिसी ट्राफिक सचेतना अभियान पुरा गरेर बिदा भए

अभिनेता शाह प्रकरणमा : नाबालिग गायिकाले बयान फेरिन्,बलात्कार नभएकाे दावी

इप्रका भालुवाङका प्रहरी निरीक्षक शाहद्वारा मातहतका शाखाहरुको निरीक्षण

नेकपा (माओवादी)केन्द्र राजपुर-२ का वडा अध्यक्ष भण्डारीद्वारा पार्टी परित्याग

भर्खरैधेरै पढिएको
दाङ जिल्ला उद्योग बाणिज्यसंघद्वारा हाजिर जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न
नेकपा (माओवादी) केन्द्र दाङका जिल्ला इन्चार्ज गाैतमद्वारा पार्टी परित्याग
प्रदेश वाङमय प्रतिष्ठानमा ऋषि आजाद
दाङ ट्राफिक प्रमुख थमन जिसी ट्राफिक सचेतना अभियान पुरा गरेर बिदा भए
अभिनेता शाह प्रकरणमा : नाबालिग गायिकाले बयान फेरिन्,बलात्कार नभएकाे दावी।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!