२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

विकासमा वडालाई न्याय दिन्छु, ढुक्क हुनुहाेस् : प्रदिप श्रेष्ठ

Logo
प्रकाशित शुक्रबार, बैशाख १६, २०७९

( महेन्द्र सिंह )                                                    नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ०२ अध्यक्ष प्रदिप श्रेष्ठ सहित उम्मेदवारहरु निरन्तर घरदैलोमा छन् । उम्मेदवारहरुले बागेश्वोरि टोल , न्यूरोड , घरबारि टोलमा घरदैलो गरेका हुन् । स्थानीयहरु घर-घरबाट आफैं निस्किँदै हामीसंगै प्रचारमा हिंड्नुभएको छ, नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउने बताइरहनुभएको छ,” अध्यक्षका उम्मेदवार श्रेष्ठले भने ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा सबैभन्दा बलियो उम्मेदवार श्रेष्ठ नै रहेको वडा बासिहरु बताउँछन् । वडा नम्बर २ बाट यसअघिको स्थानीय निर्वाचनमा अध्यक्ष पदका प्रबल दाबेदार उम्मेदवार हुँदा पनि नेपाली कांग्रेसबाट उम्मेदवारलाई स्थान दिँदै पछि हटेका थिए । तर, अहिले उनी जत्तिको बलियो उम्मेदवार अरु नभएको  वडा बासिहरु बताउँछन् ।

वडामा राम्रो छवि बनाएका प्रदिप श्रेष्ठ नेपाली कांग्रेस पार्टी मात्रै नभई अन्य पार्टीका मतदाताहरुमा पनि राम्रो पकड भएको नेता मानिन्छन् । अप्ठ्यारो पर्दा सहयोगी हात अघि बढाउन जहाँ पनि पुगिहाल्ने नेताका रूपमा श्रेष्ठ  चिनिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]