०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

नेपालगन्जको टोल टोलमा नेपाली कांग्रेसको प्रशान्त बिष्टको चर्चा

Logo
प्रकाशित आइतबार, बैशाख १८, २०७९

( महेन्द्र सिंह )                                                  बाँके । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ । सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन ।

सोहि क्रममा नेपालगन्ज उपमहानगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्ट , लगायत वार्ड ०२ का वडाअध्यक्ष प्रदिप श्रेष्ठ तथा सदस्य सम्भ्रान्त बिक्रम शाह गीता  देवी राना पदका उम्मेदवारहरू नेपालगन्ज जनताको समर्थनका साथ चुनावी माहोलमा होमीए
का छन् l

नेपाली कांग्रेस निकट नेता बिष्ट प्रमुख बनाउन जनताको साथ र समर्थन रहदै आएको उनका निकट नेताहरु बताउदै आएका छन् । प्रशान्त बिष्ट ले आफू चुनाव जनताको साथमा छु आफू चुनाव जितछु भन्दै उमेदवारी दर्ता गराएका थिए। बिष्ट छोटाे समयमा निकै लोकप्रिय बन्दै गएका हुन।

आज भोली नगर प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्ट लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् ।

निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ नेपालगन्जमा नेपाली कांग्रेस पार्टीलाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!