२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रयोग बिहिन जेब्रा क्रसिङ्ग सुचारु गर्दै सडक बिभाग र ट्राफिक प्रहरी

Logo
प्रकाशित मंगलबार, बैशाख २०, २०७९

 

महेन्द्र सिंह,बांके। जिल्ला ट्राफिक प्रहरी र सडक बिभाग कार्यालय बाँकेले पैदल यात्रीहरुको सहजताका लागि बिपि चोकमा रहेको प्रयोग बिहिन जेब्रा क्रसिङ्ग पुन पेन्टिङ्ग गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख हिमालय शाहले यात्रु र सवारी आवागमनका लागि सहज होस भन्ने हेतुले सडक बिभाग बाँके र बाँके जिल्ला ट्राफिक प्रहरी आफैले जेब्रा क्रसिङ्ग पुनह पेन्टिङ्ग गरेको बताए । सडक निर्माण गर्दा सो स्थानमा जेब्रा क्रसिङ्ग रहेता पनि प्रयोग बिहिन रहेकोले अहिले केही नदेखिने अबस्था रहेको थियो जेब्रा क्रसिङ्ग अस्तब्यसत भएका कारण सवारी साधन र पैदल यात्रुहरु जथाभाबि बाटो पार गर्ने र सडक दुर्घटना हुने भएको कारण पुर्न निर्माण गरिएको हो । पैदल यात्रुहरुलाई जेब्रा क्रसिङ्ग बाटो भन्दा अरु बाटो बाट नहिन्न र सवारी साधनले पैदल यात्रुहरु जेब्रा क्रासिङ्ग बाट बाटो कात्ने क्रममा सवारी साधन रोक्न सबैलाई अनुरोध एवं ट्राफिक नियमको पालन गर्न बाँके ट्राफिक प्रमुख हिमालय शाहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]