२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

वडा अध्यक्ष प्रदिप श्रेष्ठलाई मतदाताले दिए आशिर्वाद

Logo
प्रकाशित शुक्रबार, बैशाख २३, २०७९

(महेन्द्र सिंह )                                               नेपालगन्ज उपमहानगरपालिका वडा नं. ०२ मा नेपाली कांग्रेसको घरदैलो कार्यक्रम तिव्र पारिएको छ ।  आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसले  नेपालगन्ज ०२ मा घरदैलो कार्यक्रम तिव्र पारेको हो । हरेक दिन विहानैदेखि राती अबेरसम्म अध्यक्षको टिम सहित जनता कैै घरदैलोमा हुने गरेको अध्यक्ष पदका उम्मेद्वार प्रदिप श्रेष्ठले बताउनुभयो । स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर अध्यक्ष पदका उम्मेद्वार श्रेष्ठ सदस्य सम्भ्रान्त बिक्रम शाह, गीता देवी राना प्रचार प्रसार सहित घरदैलोमा व्यस्त देखिनुभएको छ ।
जनताको भावना र चाहना समस्याको गतिबिधी बुझ्न जनताको घर घरमा पुग्दै भेटघाट गरेको श्रेष्ठले  बताउनुभयो  । जनताले साथ दिए वडालाई नगरकै नमुना बनाएर देखाउने  । वडामा रहेका प्राविधिक शिक्षामा जोड दिने र बागेश्वोरि मन्दिरमा रहेको शिवा मन्दिरलाई मर्मत र तलाऊलाई पर्यटकको रूपमा विकासित गर्ने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।