२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

जनताका मागलाई पहिलो प्राथमिकता दिनेछु: युवा नेता प्रशान्त बिष्ट

Logo
प्रकाशित शनिबार, बैशाख २४, २०७९

(महेन्द्र सिंह )                                            मतदाताहरुले हौसला थपिदिएको नेपालगन्ज उपमहानगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्टले बताउनु भएको छ ।
आज शनिबार विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धक्बोजी क्षेत्रका मतदाताहरु संग भेटघाट गर्नुभएका बिष्टले मतदाताहरुले आर्शिबाद सहित उत्साह थपिदिएको बताउनुभयो । उनले मतादाताहरुले राखेका मागहरुलाई पहिलो प्राथमिकता दिने बताएका छन् । आफूले बनाएका विकास योजनालाई कार्यान्वयन गर्ने क्रममा पहिलो प्राथमिकता जनताको चाहना अनुरुप गर्ने कुरामा विश्वस्त हुन उनले आग्रह गरे ।

बिष्ट आज विहानैदेखि घरदैलो अभियानमा जुटिसक्नु भएको छ । उहाँले आज वडा नम्बर १ मा वडाअध्यक्षका कांग्रेसका उम्मेदवार बिनोद रिजाल संगै विहान घरदैलो गर्नुभएको हो । वडाअध्यक्ष पदका उम्मेदवार रिजालले वडाको समग्र बिकासका लागि आफूलाई बिजयी गराउन मतदाताहरु संग आग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!