०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

दाङको दंगीशरण १ मा नेपाली काँग्रेसको पुरै प्यानल बिजय

Logo
प्रकाशित शनिबार, बैशाख ३१, २०७९

(ABC=SANCHAR)
दाङ । तुलसीपुर दंगीशरण गाउँपालिका वडा न.१ मा नेपाली काँग्रेसको पुरै प्यानल बिजयी भएको छ ।

दंगीशरण १ को वडाध्यक्षमा रेशम भण्डारीसहित पुरै प्यानल बिजयी भएको हो ।
खुल्ला सदस्यमा चन्द्रलाल चौधरी , मिना चौधरी , महिला सदस्य हुमा गिरी र दलित महिला सदस्य लक्ष्मी परियार निर्वाचित भएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]