प्रकशित मिति : ३१ बैशाख २०७९, शनिबार १३:०१

(ABC=SANCHAR)
दाङ । तुलसीपुर दंगीशरण गाउँपालिका वडा न.१ मा नेपाली काँग्रेसको पुरै प्यानल बिजयी भएको छ ।

दंगीशरण १ को वडाध्यक्षमा रेशम भण्डारीसहित पुरै प्यानल बिजयी भएको हो ।
खुल्ला सदस्यमा चन्द्रलाल चौधरी , मिना चौधरी , महिला सदस्य हुमा गिरी र दलित महिला सदस्य लक्ष्मी परियार निर्वाचित भएका हुन ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com