(ABC=SANCHAR)
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा राप्रपाको प्यानल नै विजयी भएको छ ।
वडा अध्यक्षमा राप्रपाका विवेक बाजपेई विजयी भएका छन ।
यस्तै वडा सदस्यमा निखिल वैश्य, अमन गुप्त, महिला सदस्यमा विमला देवी वैश्य, दलित महिला सदस्यमा निर्मला धोबी विजयी भएका छन ।
नव निर्वाचित बाजपेईको प्यानलअत्याधिक मतले विजयी भएको हो।