२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

फिल्मको हिरो अजय देवगन बन्न खोज्दा प्रहरीको नियन्त्रणमा १ जना युवक

Logo
प्रकाशित सोमबार, जेठ ०९, २०७९

(ABC=SANCHAR)
युपी । नोएडास्थित सडकमा अजय देवगनजस्तै दुईवटा कारमा स्टन्ट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । साथै, स्टन्टमा प्रयोग गरिएका कार र मोटरसाइकल दुवै मोटर भेहिकल (एमभी) ऐन अन्तर्गत बरामद गरिएको छ। आरोपीको नाम राजीवबाबु राजेन्द्र बताइएको छ । उनी नोएडाको सोरखा निवासी हुन् ।

शनिबार दुईवटा इन्स्टाग्राम रिलहरू सार्वजनिक भएका थिए । पहिलो भिडियोमा ती युवकले अजय देवगनको फिल्म फूल और काटेको स्टन्टको नक्कल गरेको देखिन्थ्यो । उनी दुबै कारको बोनेटमा उभिएको देखिन्छन् र आफ्नो हात बाँधेर उनले अजय देवगनजस्तो दृश्य सिर्जना गर्ने प्रयास गरेका छन् । दोस्रो भिडियोमा युवक बाइकमा स्टन्ट गरिरहेका छन् ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]