३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

बाँकेमा धार्मिक सद्भाव बिगार्ने लागेको भन्दै हिन्दु धार्मिक संगठन द्वारा प्रदर्शन

Logo
प्रकाशित बुधबार, आषाढ ०१, २०७९


(महेन्द्र सिंह)
बाँके । केहि दिन अघि भारतीय राजनैतिक पार्टी भारतीय जनता पार्टी कि प्रबक्ता नुपुर शर्माको टि.भी.कार्यक्रमको बहसमा मुस्लिम धार्मिक विपत्तिलाई असर पार्दै बोलिएको र उक्त भिडियो नेपालगन्ज निवासी राजेशकुमार जलान विद्रोहीले सेयर गरेर नेपालगन्ज सद्भाव बिगार्न लागेको भन्दै नेपालगन्ज मुस्लिम सामुदायिकले दुई दिन अघि प्रदर्शनका साथै जिल्ला प्रशासन कार्यलय बाँकेका प्रमुखलाई ज्ञापनपत्र बुझाएको थिए ।

उता आजभने नेपालगन्जका हिन्दु धार्मिक संगठनले राजेशकुमार जलान विद्रोहीलाई आपसी रिसिभिका कारण धर्मिकमा समट्न खोजेको र भारतीय जनता पार्टी कि प्रबक्ता नुपुर शर्माको टि.भी.कार्यक्रममा भएको बहसलाई लिएर स्वदेशमा सद्भाव बिगार्न खोजेको भन्दै नेपालगन्ज हिन्दुवादीहरुले बागेश्वरी पार्कदेखि जिल्ला प्रशासन कार्यलय सम्म नारा लगाउदै ज्ञापनपत्र बुझाएका थिए।

उक्त र्यालीमा हिन्दु विरोधी राष्ट्र विरोधी मुर्दावाद , हिन्दु एकता जिन्दावाद जस्ता नारा लगाईएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]