२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पर्साको बिरगंजमा ८ औ चुरे दिवसको अवसरमा वृक्षा रोपन कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बिहिबार, आषाढ ०२, २०७९


(रवि बर्णवाल)
पर्सा । बिरगंज ८ औ चुरे दिवसको उपलक्ष्यमा वृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ। आज बिहिवार बिहानको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र राष्टपती चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनको सयुक्त आयोजनामा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा न १० स्थित , ८ औ चुरे दिवसको उपलक्ष्यमा वृक्षा रोपन कार्यक्रमको आयोजना गरिएको थियो ।

८ औ चुरे दिवसको उपलक्ष्यमा वृक्षा रोपन कार्यक्रममा , बिरगंज माहानगरपालिकाका उपमेयर ईमतियाज आलमको उपस्थितिमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा८ औ चुरे दिवसको उपलक्ष्यमा वृक्षा रोपन कार्यक्रम सम्पन्न । वीरगन्जमा ८ औ चुरे दिवसको उपलक्ष्यमा वृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ। आज बिहिवार बिहानको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र राष्टपती चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनको सयुक्त आयोजनामा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा न १० स्थित , ८ औ चुरे दिवसको उपलक्ष्यमा वृक्षा रोपन कार्यक्रमको आयोजना गरिएको थियो ।

८ औ चुरे दिवसको उपलक्ष्यमा वृक्षा रोपन कार्यक्रममा , बिरगंज माहानगरपालिकाका उपमेयर ईमतियाज आलमको उपस्थितिमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर कार्यालयको प्रतिनिधिहरु साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो।

यश कार्यक्रम अन्तर्गत म्यागो स्टीक = २०० थान कागतिको बिरुवा =४० थान निमको बिरुवा =४० थान जम्मा = २८०थान बिरुवा रोपि उक्त कार्यक्रम अ.०९०० बजेको समयमा सम्पन्न गरिएको छ ।
कार्यक्रम सहभागिता तथा उपस्थितिहरु यसप्रकारको रहेको थियो
१) उपमेयर ईमतियाज आलम ज्यु- बिरगंज महानगरपालिका पर्सा ।
२) प्र.जि.अ.उमेश कुमार ढकाल ज्यु- जि.प्रशा.का.पर्सा ।
३) स.प्र.जि.अ.भिमकान्त पौडेल ज्यू -जि.प्रशा.का.पर्सा।
४) प्रमुख सेनानि डायमन कार्की ज्यु- श्री श्रीजंग गण बिरगंज पर्सा।
५) स.प्र.उ.तेज प्रसाद पोख्रेल ज्यू- स.प्र.ब.नेपाल १३ नं. गण पर्सा ।
६) का.प्र. नितेश कुमार ज्यु- भारतका माहावाणिज्य दुतावास बिरगंज नेपाल
७)प्र.उ. रमेश कुमार बस्नेत ज्यु – जि.प्र.का.पर्सा।
८) अध्यक्ष जय प्रकाश खेतान ज्यु – ग्रिनसिटी सा.प्र. से.के.
१०) प्र.नि. विशाल मल्ल – व.प्र.का.विर्ता पर्सा
११) मुस्कान श्रेष्ठ- पत्रकार न्यु २४
१२)प्र.नि.धुर्व प्रसाद दाहाल- जि.ट्रा.प्र.का.पर्सा
१३)प्र.नि.बच्चु राम फुयाल- २न.प्रदेश विपत व्यवस्थापन गुल्म बिरगंज पर्सा
१४)प्र.नि.डिलिराज सापकोटा – व.प्र.का.श्रीपुर पर्सा
१५)स.प्र.नि. अशोक चालिसे- स.प्र.ब.नेपाल १३ नं.गण
१६)प्र.ना.नि.रामपदार्थ साह- प्रहरी चौकी आदर्शनगर पर्सा ।
१७) अध्यक्ष ग्यासुदीन ठकुराई- सा.प्र.से.के.छपकैया ।
१८) ईन्जिनियर अनिल कु.सिहा ज्यु -राष्टपति चुरे तराई मधेस विकास समिति भरतपुर चितवन
१९) सचिव मुरली जलान- ग्रिनसिटी सा.से.के.
२०) सचिव दिलिप प्रधान- सा.प्र.से.के.मुर्ली श्रीपुर
२१)महेस धामि- समाज सेवि
२२) अजित भुजेल- पत्रकार
बिरगंज-संजालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।