३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

गृह मन्त्रालयले २ जिल्ला प्रशासन कार्यालयको सिडियोहरुको सरुवा

Logo
प्रकाशित सोमबार, आषाढ ०६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डोटीको प्रजिअमा कल्पना श्रेष्ठ र रुकुम(पूर्व)मा तुलराज सुनुवारलाई खटाइएको हो ।

मन्त्रालय स्रोतका अनुसार रुकुम(पूर्व)का प्रजिअ कृष्ण बहादुर खड्काले उपचार गर्नुपर्ने भएकोले केही महिना बिदा लिएको र डोटीका प्रजिअ शङ्कर बहादुर विष्टले राजीनामा दिएसँगै रिक्त पदमा नयाँ प्रजिअ पठाएको हो ।

सहसचिव श्रेष्ठ केही दिन अघि मात्रै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृहमा आएकी थिइन् भने सुनुवार अध्यागमन विभागमा कार्यरत थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]