प्रकशित मिति : १३ असार २०७९, सोमबार १०:११

(सागर थापा)
दाङ । जिल्ला समन्वय समिति दाङको प्रेस संयोजकमा खेमराज रिजाल नियुक्त भएका छन । जिल्ला समन्वय समिति दाङको प्रेस संयोजकमा पत्रकार रिजाललाई तोकिएको छ ।

दाङ जिल्लामा पत्रकारिता क्षेत्रमा एउटा हस्तिका रुपमा रहेका नेपाली नाना पाटेकर भनेर पनि चिनिछ्न पत्रकार खेमराज रिजाल गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक हुनुहुन्छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com