(सागर थापा)
दाङ । जिल्ला समन्वय समिति दाङको प्रेस संयोजकमा खेमराज रिजाल नियुक्त भएका छन । जिल्ला समन्वय समिति दाङको प्रेस संयोजकमा पत्रकार रिजाललाई तोकिएको छ ।
दाङ जिल्लामा पत्रकारिता क्षेत्रमा एउटा हस्तिका रुपमा रहेका नेपाली नाना पाटेकर भनेर पनि चिनिछ्न पत्रकार खेमराज रिजाल गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक हुनुहुन्छ ।