ABC (क्राईमबिट)
काठमाडौ । सशस्त्र प्रहरी बलका १३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।
शुक्रबार बसेको मन्त्रीस्तरको बैठकले गरेको निर्णयअनुसार १३ जना एसएसपीहरुको सरुवा भएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जनाएको छ ।