२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

लुम्बिनी प्रदेशका वनमन्त्री र बाँके जिल्ला प्रहरी प्रमुख एसपीले गरे वृक्षारोपण

Logo
प्रकाशित सोमबार, आषाढ २०, २०७९


ABC-SANCHAR
बाँके । कोहलपुर नगरपालिकाका तीन वटा वडा जोड्ने नेपालगन्ज कोहलपुर सडक खण्डमा वृक्षारोपण गरिएको छ ।

सोमबार विहान एक कार्यक्रमका बीच वडा नम्बर ८,९ र १४ मा पर्ने सडक क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

उक्त वृक्षारोपणको लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाले उद्घाटन गरेका थिए ।

वृक्षारोपण कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी तथा जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी,जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!