०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

उपत्यका ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी सम्हाल्दै डिआईजी मिरा चौधरी

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९

ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआईजी) मिरा चौधरीलाई उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । डिआईजी मिरा चौधरीलाई प्रहरी प्रधान कार्यालयबाट उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी सहित पठाइएको हो । ट्राफिक व्यवस्थापन निकै चुनौतिपूर्ण कार्य हुने भएकाले ट्राफिकको कार्यालयमा उत्कृष्ट प्रहरी अधिकारीलाई ल्याउने गरिन्छ । चुनौतिपूर्ण मानिने ट्राफिकमा गृह-मन्त्रालयले डिआईजी चौधरीलाई बिश्वास सहित जिम्मेवारी प्रदान गरिएको अनुमान गरिएको छ । डिआईजी चौधरीले यसअघि विभिन्न जिल्ला प्रहरी प्रमुख भएर काम गरिसकेकि छिन् । उनले मकवानपुर जिल्लालाई मदिरारहित जिल्ला बनाउने अभियानमा …

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!