०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

गण्डकी प्रदेश प्रहरी प्रमुखको कमाण्ड डीआईजी रामदत्त जोशीले सम्हाले

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशीले गण्डकी प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन् ।

आईजी जोशी केही दिनअघि मात्रै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका थिए । यसअघि प्रदेश प्रहरी प्रमुख रहेका दिवेश लोहनी एआईजीमा बढुवा भएपछि प्रदेश प्रहरी प्रमुख पद रिक्त रहेको थियो । रिक्त रहेको प्रदेश प्रहरी प्रमुख पदमा डीआईजी जोशीलाई पदस्थापन गरिएको हो ।

डीआईजी जोशी पोखरा पुगेर बिहिबारदेखि नै प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हालेका हुन् । डीआईजी जोशीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् । उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो। महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत […]

  काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

  काठमाडौं । विराटनगर महानगरपालिका ३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्। कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका […]

error: Content is protected !!