२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

दाङका पत्रकार गणेश आचार्य युबति संगको अभद्र ब्यबहारमा काठमाडौं स्वयम्भुबाट पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २४, २०७९

                    ABC (क्राईमबिट)

काठमाडौं । प्रेस चौतारी दाङका इन्चार्ज दाङका पत्रकार गणेश आचार्य काठमाडौं स्वम्भुबाट पक्राउ परेका छन ।

काठमाडौं प्रहरीले स्वयम्भुबाट उनलाई एक जना युबतिको अभद्र ब्यबहारको जाहेरीमा पक्राउ गरेको हो । स्वयम्भु प्रहरीका प्रहरी निरीक्षक हेमन्त थापाले आचार्यलाई युबतिको जाहेरीमा पक्राउ गरेको बताए ।

उनले आचार्य विरुद्ध म्याद थपेर मुद्धा दर्ता हुने बताए । जाहेरी दिने युबती बिबाहित रहेको र सल्यान घर भई काठमाडौं बस्दै आएको प्रहरी अनुसन्धानमा छ । युवतिसंग बिबादपछि युबती आफै नै प्रहरी समक्ष पुगेकि थिइन । आचार्य पनि बिबाहित हुन । अभियान-अनलाईनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!