२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

बाँकका विद्यालयहरुमा १२ दिन वर्षे विदा

Logo
प्रकाशित शुक्रबार, आषाढ २४, २०७९


ABC-SANCHAR
बाँके । कोहलपुर नगरपालिका शिक्षा शाखाले नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा १२ दिने वर्षे विदा दिएको छ ।

शिक्षा शाखा प्रमुख रविलाल मिजारद्वारा लिखित तयार परिएको शुक्रबार एक सुचना प्रकाशित गर्दौ असार २४ गते बसेको बैठकको निर्णयअनुसार सोही शौक्षिक क्यालेन्डरमा व्यवस्था भए बमोजिम विदा दिएको जनाएको छ ।

शिक्षा शाखा प्रमुख मिजारका अनुसार, यही असार २७ गते देखी साउन ६ गते सम्म वर्षे विदा दिइएको हो । साउन ७ गते शनिबर परेको छ । साउन ८ गते बाट नियमित विद्यालय खुल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!