०५ आषाढ २०८२, शुक्रबार
20-06-2025 , Fri
×

काठमाडौं नागढुङ्गाबाट लागूऔषध सहित एक जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट प्रतिबन्धित लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी सग्रामपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय विवेक कुमार यादवलाई ७ सय एम्पुल डाईजेपाम, ७ सय एम्पुल नुफिन र ७ सय एम्पुल फेनारगन सहित प्रहरीले पक्राउ गरेको हो ।

महोत्तरीको गौशालाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५१४४ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देश विकासको बाटोमा अघि बढेको दाबी गरेका छन् । ग्वार्कोको ओभर पास उद्घाटन कार्यक्रममा बोल्दै दैलेखमा नेपाललाई कम्तीमा ५० वर्षलाई पुग्ने मिथेन ग्यास पत्ता लागेकोप्रति खुसी साटेका छन् । उनले भने, ‘११२ अर्ब घनमिटर ग्यास होला लगभग, ५० वर्ष नेपाललाई पुग्ने गरी ग्याँस अब त्यहाँबाट पैदा हुन्छ । फ्लाइओभर […]

रुपन्देही । भैरहवा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवश- जुन २६, २०२५ को अवसरमा जिल्ला प्रशासन कार्यालय भैरहवा रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.०५ हाटबजार स्थित जिल्ला प्रशासन कार्यालको सभाहलमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेज्यूको अध्यक्षतामा सम्पन्न […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम गोङ्गबु स्थित नयाँबसपार्कमा शुक्रबार सम्पन्न भएको छ । मनसुनका बेला सवारी दुर्घटना न्यूनीकरण गर्ने, यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने र सडकप्रतिको नागरिक चेतना अभिवृद्धि गर्ने उद्देश्य सहित सडक र सवारी लक्षित […]

error: Content is protected !!