ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका ३४ जना इन्सपेक्टर प्रहरी निरीक्षक होम बहादुर थापासहित डिएसपी बढुवामा सिफारिस भएको छ । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको हो ।