
(सागर थापा)
दाङ । नेपाल प्रहरीको देशभरका लेखापालहरुकाे सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले यहि साउन १ गतेबाट लागूहुनेगरि ४०२ जना लेखापालहरुकाे सरुवा गरिएकाे जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पा लिबाङ अपराध अनुसन्धान प्रमुख प्रहरी निरीक्षक थमन जिसी लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा लेखा प्रमुखको रुपमा सरुवा हुनु भएको छ ।