
ABC (क्राईमबिट)
दाङ । जिल्लाको विभिन्न स्थानबाट चोरीको मोटरसाइकल सहित केही ब्यक्तीहरु लाई दाङ प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।
डिएसपी रिजालका अनुसार शुक्रबार मोटरसाइकल र मोटरसाइकल चोरीमा संगलन सहितलाई जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताए ।