०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा जान प्रधानमन्त्रीसँग छलफल गर्दै

Logo
प्रकाशित आइतबार, साउन २२, २०७९


ABC-Sanchar
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री देउवा लोसपालाई सरकारमा ल्याउने पक्षमा रहेपनि सत्ता गठबन्धनभित्र कुरा नमिल्दा सरकारमा जान सकिरहेको छैन । जनता समाजवादी पार्टीले लोसपालाई सरकारमा ल्याउन इच्छुक छैनन् ।

लोसपाका नेताहरुले प्रधानमन्त्रीसँग हुने भेटघाटमा सरकारमा सहभागितासहित आफ्ना कार्यकर्तामाथि लगाइएका राजनीतिक मुद्दा फिर्ता लिने सम्बन्धमा पनि कुरा हुने लोसपा नेता शरतसिंह भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]