२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

नारीहरुकाे पीडा झल्काउने `सम्झायाे माईतीघर´ सार्वजनिक

Logo
प्रकाशित शनिबार, भाद्र ०४, २०७९

ABC (Sanchar)  नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरू बजारमा सार्वजनिक हुन थालेका छन् ।

यस्तैमा लोक दोहोरीमा फरक पहिचान बनाउन सफल गायिकाहरु सुमित्रा गाैतमको स्वर रहेको तीज गीत ”सम्झायाे माईतीघर ” सार्वजनिक भएको छ । दुराेधन बस्नेतकाे शब्द रहेको गीतमा कमल सुरेस शाहि को संगीत छ ।

गीतको भिडियोमा एलिना राईमझी ,सुरबिर पण्डित (दारी बा) , बिध्धा कार्की ,राम सिह भाटको अभिनय रहेकाे गितमा ललित केसीले निर्देशन गरेको भिडियोमा न्युज24ग्यालेक्सीले गीतलाई पर्दामा ल्याएकाे हाे । भिडियोमा बिरेन्द्र भाटले सम्पादन हाे । पर्दा दृश्य “Media Galaxy Tv” अफिसियल युटब च्यानल मार्फत सार्बजनिक भएको छ । भिडियोमा :https://youtu.be/UcH6Xg2iDeY

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!