२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

रोल्पामा श्रीमान र श्रीमतिको हत्या पत्ता लगाउन तालिम प्राप्त कुकुर जादै

Logo
प्रकाशित बिहिबार, भाद्र १६, २०७९

ABC (क्राईमबिट)

रोल्पा । माडी गाउँपालिका-३ मा दम्पतीको हत्या भएको छ ।

परिवर्तन-२ राङ्सी घर भएका २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती करिब ३७ वर्षीया पार्वतीको शव धारिलो हतियारले काटेर हत्या गरेको अवस्थामा भेटिएको हो ।

रोल्पा प्रहरी प्रमुख डीएसपी विनोद घिमिरेका अनुसार उनहिरू तालावाङस्थित जयलाल डाँगीको घरमा मजदुरी गर्दै आएका थिए । हत्या अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर बोलाइएको छ ।

उनीहरूको बीभत्स हत्या गरिएको डीएसपी घिमिरेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]