२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

दाङमा विदाको दिन कर्मचारीका परिवार आफन्त ओसार्दै पाल्पाको सरकारी गाडी

Logo
प्रकाशित शनिबार, भाद्र १८, २०७९

(सागर थापा)

दाङ । पछिल्लो समय सरकारी सवारी साधनको व्यापक रुपमा दुरुपयोग हुँदै आएको छ ।

शनिबार सार्वजनिक विदाको दिन पनि दिनभरी जसो सरकारी कर्मचारीका परिवार तथा आफन्त बोक्दै सरकारी गाडी गुडिरहेका देख्न सकिन्छ ।

पाल्पाको बा.२ झ. २१४६ नम्बरको सरकारी गाडीमा कार्यालयका कर्मचारीका परिवार र आफन्तहरु रहेको देख्न सकिन्छ ।

दाङको नयाँ बसपार्कमा पत्रकारले भिडियो बनाउन लाको देख्ने बितिकै गाडीका चालकले गाडी भगाएका थिए पत्रकारहरुले सिडियो अफिसको पास छ कि नाई भनेर पिछा गर्दै पटकपटक रोक्न संकेत दिदा पनि गाडी न रोकेर भागेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!