२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी उत्कृष्ट सम्मानित

Logo
प्रकाशित मंगलबार, भाद्र २१, २०७९


ABC (क्राईमबिट)
काठमाडौ । नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सिंहदरवार काठमाण्डौको मानव वेचविखन तथा ओसारपसार विरुद्धको सोह्रौ राष्ट्रिय दिवस-२०७९ को अवसरमा मानव वेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडित/प्रभावितहरुको उद्धार तथा न्याय पहुँच पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरिएको हो ।

सोमबार दिवसका अवसरमा कार्यक्रममा नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री उमा रेग्मी बाट सम्मान पत्र ग्रहण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख
एसपी श्याम कृष्ण अधिकारी काठमाडौ पुगेर ग्रहण गर्नु भएको छ ।

एसपी अधिकारी बाँके जिल्लामा हुने मानव बेचबिखन घरेलुु हिंसा अपरधि गतिविधि लगाएत धेरै सुरक्षा चुनौतीहरु काम गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।