२२ मंसिर २०८०, शुक्रबार
08-12-2023 , Fri
×

नेपालको वरीयता यथावत

Logo
प्रकाशित मंगलबार, भाद्र २८, २०७९

(ABC Sanchar)                                                  नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो ।नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                       हङकङमा जारी चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानको खेलका लागि नेपाल र जापानबीच आज भएको खेलमा नेपालले […]

( एबिसि संचार )                                                      आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा […]

(  एबि सि संचार )                                                  आगामी  वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट भएको छ । नेपाल १० वर्षपछि आईसीसी टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि […]