२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिरगंज भन्सार प्रमुखद्धार सशस्त्र प्रहरी मिलोमतोमा खुलेआम समानहरु तस्करी

Logo
प्रकाशित आइतबार, आश्विन ०२, २०७९

ABC (क्राईमबिट)
बिरगंज । नेपालको प्रमुखद्धार वीरगञ्ज भन्सारबाट खुलेआम तस्करी सुरु भएको छ।

सशस्त्र प्रहरी बल बि ओ पी बिरगंज गेट अगाडिबाट दशैं तिहार चार्डपर्वलाई लक्षित गर्दै तस्करहरुले सशस्त्र प्रहरीसंगको मिलोमतोमा खुलेआम तस्करी गरिरहेको पाईएको छ।

पार्ट पुर्जा हाडबेयर चिनी कपडा, किराना सामाग्री ,लगायतका समानहरु मेन मन्सार हुँदै खुल्ला रुपमा तस्करी हुने गरेको छ।

तस्करहरुसंग दैनिक,मासिक लाखौ रुपैया असुल गरेवापत निर्वादरुपमा मेन रोडबाटै तस्करी भएको स्रोतको दाबी रहेको छ।

मेन भन्सार त एउटा उदाहरण मात्र हो। तस्करहरु स-साना नाकाबाट खुलेआम तस्करी भई रहेको छ।

दशैं तिहारलाईक लक्षित गर्दै बजारमा माग अनुसारको माल समान खुलेआम तस्करहरुले आपूर्ति गरिरहेका छन।

यता सशस्त्र प्रहरी बल बि ओ पि बिरगंजलाई फोनमा सम्पर्क गर्दा फोन उठेन यसरी लाईन किलेर गरेर तस्करी भएको प्रष्ट देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]