१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

दाङको तुलसीपुरमा चट्याङ लागेर एक जना महिला घाइते

Logo
प्रकाशित सोमबार, आश्विन ०३, २०७९

(ABC-Sanchar)
दाङ । तुलसीपुर उपमहानगरपालिका-३ सातबास निवासी ५९ वर्षिय सौरी वली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पष्पराज मल्लले जानकारी दिए ।

वली घरको पिडीमा बसीरहेको अवस्थामा सोमबार दिउँसो पौने २ बजेतिर चट्याङ लागेको थियो । घाईते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । भने अहिले उनको अवस्था सामान्य रहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]