१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

रुकुम पुर्वमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु १३ जना घम्भिर घाइते

Logo
प्रकाशित बिहिबार, आश्विन ०६, २०७९

(ABC-Sanchar)
रुकुम । काठमाडौंबाट रुकुमकोट आउदै गरेको धौलागिरि यातायात को ग १ ख ९१०९ नम्बरको बस भुमे ३ मा दुर्घटना भएको हो ।

अहिलेसम्म ५ जनाको मृत्यु भएको प्रहरिले जानकारी दिएको छ । मृत्यु हुने एक जना बालक रहेका छन । १३ जना घाइते भएका छन् । गाडिमा १७ जना सवार रहेको प्रहरी जनाएकाे छ । मृतक र घाइतेको सनाखत हुन बाकी छ ।

घाइतेको थपउपचारको लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेत पुर्याइएको नरसिंङ दल गुल्मका सेनानी बाबुलाल जिसिले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]