२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue
×

रुकुम पुर्वमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु १३ जना घम्भिर घाइते

Logo
प्रकाशित बिहिबार, आश्विन ०६, २०७९

(ABC-Sanchar)
रुकुम । काठमाडौंबाट रुकुमकोट आउदै गरेको धौलागिरि यातायात को ग १ ख ९१०९ नम्बरको बस भुमे ३ मा दुर्घटना भएको हो ।

अहिलेसम्म ५ जनाको मृत्यु भएको प्रहरिले जानकारी दिएको छ । मृत्यु हुने एक जना बालक रहेका छन । १३ जना घाइते भएका छन् । गाडिमा १७ जना सवार रहेको प्रहरी जनाएकाे छ । मृतक र घाइतेको सनाखत हुन बाकी छ ।

घाइतेको थपउपचारको लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेत पुर्याइएको नरसिंङ दल गुल्मका सेनानी बाबुलाल जिसिले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

  दाङ । मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका […]

काठमाडौं । लुम्बिनीको मुख्यमन्त्रीमा सोमबार चेतनारायण आचार्य नियुक्त भएका हुन् । उनीहरुको अहिले बिहान १० बजे सपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति यसअघि गरेका छन् । सोमबार मुख्यमन्त्रीको नियुक्ति भएपनि दुवै दलबाट मन्त्री हुने आकांक्षी बढी भएकाले बुधबारलाई शपथको […]

error: Content is protected !!