०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

तनहुँमा शान्ति सुरक्षा मजबुत बनाउन प्रहरी प्रमुख एसपी रेग्मीको निर्देशन

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९

ABC (क्राईमबिट)
तनहुँ । प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मी चावपर्वको समयमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन मातहतका प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।
प्रहरी प्रमुख रेग्मीले आइतबार मातहतका प्रहरी अधिकृतहरुलाई सो निर्देशन दिएका हुन् । प्रहरी प्रमुख रेग्मीले चाडपर्वका समयमा मादक पदार्थ सेवनका कारण झैझगडा र सवारी दुर्घटनाको संख्या बढ्ने हुँदा त्यस तर्फ विशेष ध्यान दिन समेत निर्देशन दिएका थिए ।

त्यस्तै ग्रामीण क्षेत्रहरुमा सञ्चालन सवारी साधानहरुमा क्षमता भन्दा बढी यात्रुहरु राखेर सवारी साधान चलाउने हुँदा त्यस तर्फ पनि विशेष ध्यान दिन प्रहरी प्रमुख रेग्मीले निर्देशन दिएका थिए ।
त्यसैगरी सवारी साधानको टिकटक विक्रि वितरणमा हुने ठगि, अवैध मदिरा विक्रि वितरण, लुटपाट र ठगिको धन्दामा समेत प्रहरीले विशेष ध्यान दिनुपर्ने प्रहरी प्रमुख रेग्मीको भनाई रहेको थियो । चाडपर्वको समयमा मोवाईल गस्ती, मोटर साइकल र पैदल गस्तीको समेत व्यवस्था गरिएको प्रहरी प्रमुख रेग्मीले बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]