२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अनुमतिबिना ड्रोन चलाए कारबाही भोग्नु पर्ला

Logo
प्रकाशित मंगलबार, आश्विन २५, २०७९

काठमाडौं । गृह मन्त्रालयले अनुमतिबिना मानवरहित हवाई उपकरण (रिमोट्ली पाइलटेड एअरक्राफ्ट-ड्रोन) उडाए कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा यस्तो चेतावनी दिइएको छ ।

विभिन्न व्यक्तिरनिकायले अनुमित नलिई अनधिकृतरुपमा ड्रोन उडाएको भन्ने सूचना आएको भन्दै अति आवश्यक परेमा २ केजीसम्मको ड्रोन उडाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र सोभन्दा माथिको हकमा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘मानवरहित हवाई उपकरण ९ड्रोन० उडानसम्बन्धी कार्यविधि, २०७५’ ले गरेको सोही व्यवस्था बमोजिम अनुमति लिएर उडाउन गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।