२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

आइस-क्रिम फ्याक्ट्रीमा आगलागी

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९

भक्तपुरको आइस-क्रिम फ्याक्ट्रीमा आगलागी भएको छ।

मंगलबार राति साढे ७ बजेतिर सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित सिर्जनानगरमा रहेको आइस-क्रिम फ्याक्ट्रीमा आगलागी भएको जिल्‍ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।

उक्त आगलागी अहिले नियन्त्रणमा आइसकेको छ। दुई वटा दमकलको प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको हो। स्थानीय तथा प्रहरीको सहयोगमा उक्त आगलागी नियन्त्रणमा आएको हो।

के कति क्षति भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। कसरी आगलागी भएको भन्ने पनि नखुलेको डिएसपी पाण्डेले बताए।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!