२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दुर्घटनाबाट बच्न जनचेतनामूलक होडिङ बोर्ड टाँस्दै भालुवाङ ट्राफिक प्रहरी

Logo
प्रकाशित सोमबार, कार्तिक २१, २०७९

(सागर थापा)

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङले लामो तथा छोटो दुरिका सवारी साधनले स्पष्ट रुपमा देख्ने गरेर ट्राफिक जनचेतनामूलक होडिङ बोड टासेको छ ।

यसले पर्त्यक चालकहरुमा केही मात्रामा सवारी चालकहरुमा केही जनचेतना दिने र लापरबाही गरि सवारी चलाउने सवारी सबै चालकहरुलाइ सजग गराउने अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवङका ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक दिपक थापाले बनाउनु भयो ।

उहाले सबै सडक कर्ताले ट्राफिक नियमको अक्षरस पालना गर्नु प्रत्यक नागरिकको दायित्व समेत रहेको बनाउनु भयो । ट्राफिक एक्लैले आफै मात्र सम्भाबित दुर्घटना रोख्न नसक्ने हुदा प्रत्यक नागरिक ,सवारी चालक र ट्राफिक प्रहरीको सम्बन्ध र समन्वय हुन आवश्यक रहेको पनि बताउनु भयो । भालुवाङ ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक थापाले ट्राफिक नियम पालना नगर्ने जोकोहीलाई छुट नरहेको जानकारी
दिनु भयो ।


अझै यात्रा गर्दा केही जनगुनासो गर्नु पर्ने भएमा ट्राफिक हटलाइन नम्बर १०३ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ को नम्बर 9857835331 मा समेत फोन गर्न आग्रह गर्नु भयो । अब आगामी आउने दिनहरुमा अझै यो भन्दा धेरै जनचेतनामूलक कार्य गरि दुर्घटना न्यूनीकरण गर्ने समेत प्रतिबद्धता गर्नु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!