(सागर थापा) दाङ । मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको नर्वाचन सम्पन्न भएस ११ गतेदेखि सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन आवेदन खोल्ने भएको छ । निर्वाचनका कारण आवेदन बन्द भएको थियो यातायात विभागले बिहीबार एक सूचना जारी गरी आवेदन खोल्ने निर्णय गरेको हो ।