०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

निर्वाचनमा खटिएका अर्घाखाँचीका म्यादी प्रहरीहरुको बिदाइ

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९

(सागर थापा)

अर्घाखाँची । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलता पूर्वक सम्पन्न गरी बिदाइ हुन लागेका म्यादी प्रहरी हरुलाई मुख्य निर्वाचन अधिकृत माननीय डा. कृष्ण भट्टराईको प्रमुख आतित्थतामा र प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे


जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजाल लगायत जिल्ला स्थित सम्पुर्ण सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकारी संचारकर्मी हरुको उपस्थितिमा विशेष समारोह आयोजना गरी निर्वाचनमा खेलेको उल्लेखनीय भुमिकाको उच्च मुल्याङ्कन गर्दै प्रमाणपत्र वितरण गरी बिदाइ गरीएको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!