०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

१ बर्षदेखि अलपत्र रहेकाे सडक पुर्बाधार डि अर्यालकाे दबाबमा तिब्र रुपमा काम हुँदै स्थानिय हर्सित..

Logo
प्रकाशित बिहिबार, मंसिर १५, २०७९

(केभी निस्चल)
दाङ । तुल्सिपुर उपमहानागर पालिका वडा न.११ सुकाैरा देखि उरहरि गरगरे सम्म जाेड्ने सडकखन्डमा बिगत १ बर्स अगि घाेराहि सडक पुर्बाधार अफिसबाट ठेक्का भई सिनर्जि बिल्डर्स काठमान्डाैले सुकाैरा गरगरेकाे बिच सडकमा काम गरि सडक अलपत्र पारि स्थानिय जन्ताहरुले दुख सास्थि भाेगि रहेका थिय…तर सडक पुर्बाधारकै D.डि..मनिस कुमार अर्याल ले चाैतर्फि दबाब दियपछि अैले पुर्नरुपमा तिब्रताका साथ काम सुचारु भैरहेकाे छ..पछिल्लाे समयमा सडककाे काम तिब्रताका साथ अगाडि बढिरहेकाे र याे सडक छिट्टै नै कालाेपत्रे हुन्छ कि भनेर हामी उत्साहित स्थानिय बताउछन..।

सडककाे काम पुर्न रुपमा भैरहदा स्थानियबासिहरु सडक्कै छेउमा आयर अैले सडककाे काम निक्कै सन्ताेसजनक छ..जसरि अैले काम तिब्र भैरहेकाे छ कालाेपत्रे पनि यसरी नै तिब्ररुपमा हाेस भनी स्थानिय हरुले धन्यबाद प्रकट गरिरहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!