०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

आर्थिक चलखेल गरेका सशस्त्र प्रहरीका ३ जना एसपीलाई जिम्मेवारीबाट हटाइयो

Logo
प्रकाशित शनिबार, मंसिर १७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल हेडक्वार्टर काठमाडौंले १२ नम्बर गण हेडक्वार्टरका प्रमुख (गणपति) राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्रीलाई आर्थिक अनियमितताको आरोपमा जिम्मेवारीबाट हटाएर कारबाही प्रक्रिया सुरु गरेको छ । सीमा नाकाबाट हुने तस्करीमा मिलेमतोको आरोप उनीहरुमाथि छ ।

ती जिल्लाबाट आएका उजुरी र अनुगमन समितिको प्रतिवेदनका आधारमा कारबाही स्वरुप हटाइएको सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले बताए । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गल्ती गर्नेलाई तत्कालै कारबाही थालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!