०१ साउन २०८२, बिहिबार
17-07-2025 , Thu
×

नवलपरासीमा आगो लाग्दा लाखौं को क्षति

Logo
प्रकाशित आइतबार, मंसिर १८, २०७९

खुरसेद हजाम /नवलपरासी/ १८
नवलपरासी मा आगो लगदा लाखौं को क्षति
पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका ५ बेतहानि स्थित उखुबारीमा आगलागी हुंदा लाखौं को क्षति भएकाे छ ।
आईतवार दिउँसाे करिब २ बजे आगलागीले हुदा प्रतापपुर गाउँपालिका वडा नं ५ बेतहानी स्थित करिब ५ बिगाहा भन्दा बढी उखुको तयार रहेकाे उखुबाली खेतमै जलेर नष्ट भएकाे छ उक्त उखु ७ जना किसानहरु लगभग १३ लाख बराबरको उखु जलेर नष्ट भएको छ ईप्रका बेलाटारीका प्रहरी नीरिक्षक नवराज केसीले बताए ।
सशस्त्र प्रहरी तथा प्रहरी स्थानीय को सहयोगले आगो नियन्त्रणमा लिईएकाे छ ।

आगलागीले बेतहानी गाउँकाे पश्चिमतर्फकाे क्षेत्रमा रहेकाे बेलास सिंह, भिकारी कुर्मी, जुगुल गुप्ता, रामदुलारे लाेनिया, सञ्जय पासी, रबिन्द्र पासी र महेन्द्र पासीकाे खेतकाे उखुबालीमा जलेर क्षति पुगेकाे बताइएकाे छ ।
आगलागीकाे कारणबारे खुलेको छैन कारण पता लाउने अनुसन्धान हुँदै छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बुधवार ईलाका प्रहरी कार्यालय भालुवाङको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत भालुवाङ पुल्चोकमा चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ख ०२४५ नम्बरको यात्रुवाहक बस जाँच गर्दा भन्सार छली ल्याइएका १ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ बराबरको विभिन्न प्रकारका सामानहरू फेला पारी बरामद गरेको प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले जानकारी दिएका छन् । […]

  कैलाली । प्रहरी नायब निरीक्षक श्याम राज बोहराको पहलमा श्री बर्दगोरिया गाँउपालिका, बौनिया बजार व्यवस्थापन समिति, विभिन्न-संघ-संस्थाहरू, स्थानीय जन समुदाय तथा ट्राफिक प्रहरीको संयूक्त सहयोगमा यस अस्थायी ट्राफिक प्रहरी पोष्ट सडकपुर, बौनिया कैलालीको नवनिर्मित भवनको बर्दगोरिया गाउँपालिका अध्यक्ष श्री कर्ण बहादुर कुँवर ज्यू र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. डम्बर बहादुर वि.कद्वारा समुद्घाटन सु-सम्पन्न […]

मेष -बौद्धिक काममा रुचि बढ्नेछ। अध्ययन, लेखन र शिक्षण कार्यमा सफलता मिल्नेछ। भाइबहिनीसँग आत्मीयता बढ्नेछ। यात्रा र सवारीमा सावधानी अपनाउनु राम्रो। वृष:-धनलाभको सम्भावना छ। स्वरोजगार वा व्यापारमा केही फाइदा देखिन्छ। घरपरिवारसँग आत्मीयता बढ्नेछ। तर वाणीमा संयमता राख्नु राम्रो। मिथुन:-चन्द्रमा राशिमा भएकाले ऊर्जा र आत्मविश्वास बढ्नेछ। नयाँ योजना बनाउन उपयुक्त समय छ। आफ्नो कुरामा दृढ रहनुहोस्, […]

error: Content is protected !!