०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

उठिबासको बन्द गर भन्दै काठमाडौंमा सुकुम्बासीको व्यापक बिरोध प्रदर्शन

Logo
प्रकाशित सोमबार, मंसिर १९, २०७९

(ABC-Sanchar)
काठमाडौं । सरकारले आफूहरूको उठिबास लगाएको भन्दै सोमबार उनीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन्।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र महिला एकता समाजले शान्तिपूर्ण दबाब र्याली निकालेका छन्। वार्ता र संवादको ढोका खुल्ला गर,विकल्प सहितको वास अधिकार सुनिश्चित गर, नागरिकको अधिकार सुनिश्चित गर, लालपुर्जा विहिनको अवस्था कहिलेसम्म भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए। उनीहरूले माइतीघरबाट नयाँ बानेश्वरसम्म शान्तिपूर्ण दबाब र्याली गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!