
ABC (क्राईमबिट)
काठमाडौं । गणका प्रमुख एसपी प्रहरी उपरीक्षक रंजित सिंह राठौरले बिदाई भई
आफ्नो कार्यक्षेत्र जान लागेका प्रहरी कर्मचारीरुलाई भावि दिनहरुमा
निजहरुको व्यवसायिक तथा व्यक्तिगत जीवनको उत्तरोत्तर प्रगतिको शुभ-कामना व्यक्त गर्नु भयो ।
मिति २०७९/०८/१९ गते यस गणमा कार्यरत १३ जना प्रहरी कर्मचारीरुको बिदाई तथा फरि भेटौला कार्यक्रम गरेर बिदाई गरिएको थियो ।