(ABC-Sanchar)
काठमाडौं । उधौली पर्व र यमरी पुन्हिको अवसरमा सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालय कार्यलयले जानकारी दिएको छ।
बिहीबार किराँत समुदायले उधौली र नेवार समुदायले योमरी पुर्णिमा मनाउँदैछन्।