२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बिरगंजमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङ नमिले पछी छापामारी समानहरु जफत

Logo
प्रकाशित बिहिबार, मंसिर २९, २०७९


(राहुल गुप्ता)
पर्सा । बिरगंजको सिमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डियुटी भएतापनि तस्करी रोकिएको‌ छैन साथै तस्करले तस्करी गरी भण्डारण गरेको समानहरुमा सेटिङ नमिले पछी छापामारी मारेर तथ्य फेला परेको छ।

बिरगंजको रानीघाट स्थित चावल गोदाममा तस्करले तस्करी गरी राखेको समान सशस्त्र प्रहरी र नेपाल प्रहरीले छापामारी मारेको छ।

छापामारी भएको समानहरु आकशबाट आएको होइन त्यो समानहरु पनि वीरगंज भन्सारका मुख्य नाका लगायत आसपासका सिमानाकाहरुबाट नै आएको हो।

बिरगंजमा खुलेआम तस्करीको भिडियो एबिसी संचारसँग सुरक्षित नै छ। वीरगंज महानगरको छपकैया स्थित पानि टंकी हुदै इ रिक्सामा कपडाको गेठिया राखि रातिमा तस्करी भइरहेको प्रष्ट देख्न सकिन्छ ।

जुन सिमानाकाहरुमा दिन र रात गरी २४औ घण्टा सस्त्र प्रहरी र नेपाल प्रहरीको डियुडी हन्छ डियुडी भएतापनि तस्करी किन रोकिएन ???????

यो एउटा संदर्भिक प्रश्न पनि हो सिमानाकाहरु मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको डियुटी भएतापनि पनि तस्करी नरोकिनु कारण के हो????????? तस्करी नरोकेको कारण नेपाल सरकारको अर्थतन्त्र मा पनि फर्क पर्ने भएको के उक्त तस्करी रोक्न गृह मन्त्रालयको ध्यान जान जरुरी देखिन्छ र त्यस्ता नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायत सिमानाकाहरुमा भएका नेपाल प्रहरी र सस्त्र प्रहरीको चेकिङ्ग ,व्यसकयामपका इन्चार्जहरु कार्वाही गरेर शुद्ध डियुटी तर्फ आकर्षित गर्न गृह मन्त्रालयको ध्यान जान जान जरुरी देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।