२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कपिलवस्तु विजयनगर गाउँपालिकाले हुलाकि राजमार्गका घर हटाउन सूचना जारी

Logo
प्रकाशित शनिबार, पुष ०२, २०७९

(धर्मेन्द्र कुमार कुर्मी)

कपिलवस्तुको विजयनगर गाउँपालिकाले हुलाकि राजमार्ग अन्तर्गतका घर÷टहरा तथा निर्माण गरेका अन्य संरचना हटाउन सूचना जारी गरेको छ।
हुलाकि राजमार्ज अन्तर्गत दत्तपुर- तुरुन्तपुर सडक खण्ड स्तरउन्नति गर्न अवरोध पुराएको भन्दै घर/टहरा हटाउन सूचना जारी गरेको छ।

गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत शोभाराम रिजालले आज  एक सुचना जारी गर्दै १५ दिन भित्र सडकको स्विकृत डि पि आर अनुसार सडकको रेखांकन कायम भएको क्षेत्रमा रहेका घर/टहरा हटाउन आग्रह गर्नु भएको छ। समय सिमा भित्र नहटाएमा प्रचलित कानुन बमो हटाउने सुचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]